Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पीएनजीविरूद्ध नेपालको खराब सुरूवात, पाँच ओभरमै गुम्यो दुई विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ।

आफ्नो इनिङको पहिलो बलमै विकेट गुमाएको नेपालले पाँच ‌ओभरभित्र दुई विकेट गुमाएको हो ।

नेपालका कुशल भुर्तेललाई पहिलो बलमा पिएनजीका सेमो कामियाले आउट गरे।

ज्ञानेन्द्र मल्ल पाँचौ ओभरको अन्तिम बलमा ६ रनमा आउट गरे। नेपालले ७ ओभरमा २ विकेट गुमाउँदा २१ रन जोडेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077