Online Nepal
  • शनिबार, १० साउन २०८२
  • अमेरिकाले गर्‍यो युक्रेनलाई चार सय मिलियन डलरको सैन्य सहयोग

    अमेरिकाले गर्‍यो युक्रेनलाई चार सय मिलियन डलरको सैन्य सहयोग

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाले युक्रेनलाई चार सय मिलियन डलरको सैन्य सहयोग उपलब्ध गराएको छ ।

    अमेरिकाले उपलब्ध गराएको नयाँ सैन्य प्याकेजमा ट्यांक र बख्तरबन्द गाडीलाई एक ठाउँबाट अर्को ठाउँ लैजान आवश्यक पर्ने अस्थायी पुलसहित गोला-बारुद समावेश छन् ।



    यसमा आधुनिक रकेट लञ्चर पनि समावेश छ। यसअघि रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुगेकै दिन २० फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका थिए ।

    त्यहाँ उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेटेका थिए। त्यतिबेला दुई नेताबीच सहयोग उपलब्ध गराउनेबारे कुराकानी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार