Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछाम केन्द्रबिन्दु भएर ४.४ रेक्टरको भूकम्प

अछाम । अछाम केन्द्रबिन्दु भएर आइतबार बिहान भुकम्प गएको छ ।

आज(आइतबार) बिहान ८ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि आजै बिहान काभ्रेपलाञ्चोककोनमोबुद्ध केन्द्रविन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077