Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केक काटेर एन्फाले मनायो नारी दिवस

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाले विशेष कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाएको छ ।

एन्फाको महिला समिति संयोजक सरिला श्रेष्ठ मलेकुको संयोजकत्वमा आयोजित कार्यक्रमलाई पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले केक काटेर सुरुवात गरेकी थिइन् ।

हरेक वर्षको मार्च ८ को दिन विश्वभर नारी दिवस मनाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077