Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युएईसँग टस हारेर पहिले ब्याटिङ गर्दै पिएनजी

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक अन्तिम ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएई र पपुवा न्युगिनी भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पीएनजीलाई ब्याटिङका लागि निम्तो दिएको हो ।

३२ खेलमा ३१ अंक भएको युएईका लागि शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी ४ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ। शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेलमा विशाल जित निकाल्दै रनरेटमा नामिबियालाई पछि पार्नुपर्ने हुन्छ।

तालिकाको पुछारमा रहेको पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077