Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ली चियाङ बने चीनको नयाँ प्रधानमन्त्री

एजेन्सी । चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित चियाङलाई त्यहाँको संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको हो ।

चियाङको पक्षमा नेशनल पिपुल्स कङ्ग्रेसका दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएका छन् । आठ जना अनुपस्थित थिए ।

६३ वर्षका चियाङले अब प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेर भोलिदेखि सरकारको नेतृत्व गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077