Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रक्सी खाएर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित

    रक्सी खाएर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.8K
    SHARES

    सप्तरी । राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले सवारी चेकजाँचको क्रममा विवाद गरेपछि रायलाई निलम्बन गरीएको हो ।



    उनले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक संजालमा सार्वजनिक भएको थियो ।



    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार