Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई पहिलो ओभरमै सफलता, ललितले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईविरुद्ध पहिलो ओभरमै सफलता पाएको छ।

२ सय ४९ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको यूएईका ओपनर भृत्या अरविन्दलाई ललित राजवंशीले बोल्ड आउट गरेका हुन्।

नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएइएले जवाफि ब्याटिङ गरिरहेको छ।

पहिलो ओभरको समाप्तिमा आशिफ खान र आर्यन लाक्रा शुन्य रनमा क्रिजमा नटआउट छन्।

त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ।४८ रन बनाउँदा अलआउट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077