Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलसँगै जेल बसेका साथीहरुलाई शपथ ग्रहणमा निम्तो

    राष्ट्रपति पौडेलसँगै जेल बसेका साथीहरुलाई शपथ ग्रहणमा निम्तो

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 753
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरुलाई शपथग्रहण समारोहमा बोलाएका छन् ।

    उनले पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिहरुलाई अतिथिका रुपमा बोलाएका हुन्।



    इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएको उनको सचिवालयले जनाएको छ ।



    यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले आज दिउँसो एक बजे शीतल निवासमा शपथग्रहण गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार