Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • निजामती कर्मचारी अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    निजामती कर्मचारी अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 831
    SHARES

    काठमाडौं । निजामती कर्मचारी अस्पतालले ठूलो संख्याका कर्मचारी माग गरेको छ ।

    अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।



    अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।



    न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार