Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : जिरोनामाथि मड्रिडको संघर्षपूर्ण जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित हात पारेको छ ।

गएराति भएको खेलमा एट्लेटिकोले जिरोनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

गोलरहित बराबरीको अवस्थामा पुगेको खेलको इन्ज्युरी समयमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई १–० को जित दिलाए।

सोमबार रातिको जितसँगै एट्लेटिकोले महत्वपूर्ण ३ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077