Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पार्टी र संगठनको झण्डा टाँगेर पोखराको पश्चिमाञ्चल क्याम्पसमा तालाबन्दी

पोखरा । नेपाली कांग्रेसनिकट विद्यार्थी संघ (नेविसंघ) ले पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) प्रशासनमा झण्डा टाँसेर तालाबन्दी गरेको छ ।

स्ववियु सभापतिको टिकट वितरणमा असन्तुष्ट नेविसंघ क्याम्पस इकाई कार्यसमितिका ३ उपसभापतिसहितका कार्यसमितिले मंगलबार क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले माउ पार्टी नेपाली कांग्रेस र आफ्नो संगठन नेविसंघको झण्डा टाँगेका छन् ।

इकाइमा छलफल नै नगरी नेविसंघ जिल्ला समितिले एकलौटी टिकट बाँडेको र आफूहरूलाई धम्की दिइएको आरोप लगाउदै तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077