Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।

ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु भएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ।

विश्वासको मत लिएपछि मात्रै प्रधानमन्त्री सरकारलाई पूर्णता दिने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077