Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता, कप्तान वासिम आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध नेपालले पहिलो दोस्रो लिएको छ ।

त्रिवि मैदानमा जारी खेलमा यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गर्दै नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

उत्कृष्ट ब्याटिङ गरिरहेको यूएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिम आउट भए।

४६ बलमा अर्धशतक पूरा गरेका वासिमलाई सन्दीपले एलबिडब्लुको धरापमा पारेका हुन्। उनले ४९ बलमा ६ छक्का र २ चौकासहित ६३ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077