Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

    बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 504
    SHARES

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत ८ मा विश्वासको मत लिने भएका छन्।

    उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले ८गते  बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।



    मुख्यमन्त्री जम्मकट्टेल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए।



    बागमती प्रदश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार