Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु

धनगढी । ट्याक्टर दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका- ३ चौकिडाँडास्थित सडकमा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बुधबार राति दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077