Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • युक्रेन पठाइएका लडाकु विमान ध्वस्त गर्ने रूसको चेतावनी

    युक्रेन पठाइएका लडाकु विमान ध्वस्त गर्ने रूसको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 993
    SHARES

    एजेन्सी । युक्रेन पठाइएका लडाकु विमान ध्वस्त गर्ने रूसले चेतावनी दिएको छ ।

    नेटो सदस्य राष्ट्र पोल्यान्ड र स्लोभाकियाले एमआईजी–२९ लडाकु विमान युक्रेनलाई उपलब्ध गराउने घोषणा गरेपछि रूसले ध्वस्त गर्ने चेतावनी दिएको हो ।



    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार विशेष सैन्य अपरेसनका क्रममा यी सबै विनाश गरिनुपर्ने उपकरणहरु हुन् ।

    रूसले गत वर्षदेखि युक्रेनमा सुरु गरेको आक्रमणलाई विशेष सैन्य अपरेसन भन्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार