Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक सुरू भएको छ।

शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन खोजेको विश्वासको मतका बिषयमा पनि छलफल हुनेछ ।

राप्रपा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी भएको थिएन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077