Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले ‘दलित समुदायको विभेद र उत्पिडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव’ पारित गरेको छ ।

बुधबारको बैठकमा भुवनबहादुर सुनार प्रस्तावक र अन्य १८ सांसद समर्थक रहेको प्रस्ताव पेस गरिएको थियो।

प्रस्तावमाथि भएको छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

जसलाई बैठकमा छलफलपछि सर्वसम्मतीले सर्वसम्मत रुपमा पारित गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077