Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 903
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।



    राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदे सफल कार्यकालको शुभकामना दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार