Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

    लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 378
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप थ्री नेशन्स कपमा लोसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

    लाओसविरुद्धको उदघाटन खेलका लागि मुख्य प्रशिक्षकले सार्वजनिक गरेको सुरुवाती ११ मा सनिस श्रेष्ठले डेब्यु गर्ने भएका छन्।



    खेल नेपाली समयअनुसार साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।



    नेपालको प्लेइङ ११ 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार