Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष शाहीले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । नवनियुक्त कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनलाई बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शपथ गराएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनमा दैलेख क्षेत्र–२ (ख) बाट उम्मेदवार बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077