Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।



    अध्यक्ष ओलीले लेखेका छन्– ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार ! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।’



    निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार