Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कलेजका प्रमुखमाथि दुर्व्यवहार गर्ने नेविसंघका २ जना पक्राउ

    कलेजका प्रमुखमाथि दुर्व्यवहार गर्ने नेविसंघका २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 405
    SHARES

    फाइल तस्विर

    धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) कलेजका प्रमुखमाथि दुर्व्यवहार गरेको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थी परेका छन् ।

    कलेजका प्रमुख योगराज गौतमले कक्षा कोठामा विद्यार्थीलाई पढाइरहेका बेला बाहिर बोलाएर कालोमसो दलेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।



    शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमसो दलेका हुन् ।



    तर, उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार