Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय विष्णु फुयाँल रहेका छन्।

ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077