Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको छ ।

प्रिस्कुलदेखि छैठौं कक्षासम्मका करिब २०० विद्यार्थीहरूको निजी प्रेस्बिटेरियन स्कुल द कभेन्ट स्कुलमा सोमबार गोली हानिएको हो ।

गोली लागेर ६ जनाको मृत्यु भएको बताइएको छ ।

गोली लागेर घाइते भएका बालबालिकाको सोमबार बिहान अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077