Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वडा कार्यालय खोलेको भन्दै वडाध्यक्षमाथि कुटपिट

मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्षमाथि कुटपिट भएको छ ।

कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ताले वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरेका हुन्।

वडा कार्यालयमा तालाबन्दी गर्न आएको समूहले पौड्यालमाथि कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ।

कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन्। कार्यालय किन खोलेको भन्दै उनीमाथि हातपात भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077