Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 342
    SHARES

    सुर्खेत । हिन्दुहरूको पर्व रामनवमीको दिन कर्णाली प्रदेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभर बिहीबार बिदा दिइएको हो । कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको मन्त्रालयको भनाइ छ ।



    चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।



    असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार