Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • नेपाल प्रहरीका ३१ प्राविधिक सई वरिष्ठ सईमा बढुवा सिफारिस [सूचिसहित]

    नेपाल प्रहरीका ३१ प्राविधिक सई वरिष्ठ सईमा बढुवा सिफारिस [सूचिसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ३१ प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, सञ्चारतर्फका २२ जना, प्राविधिक प्रहरी समूह, संगिततर्फका ६ जना र प्राविधिक प्रहरी समूह, विधिविज्ञानतर्फका ३ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको हो ।



    प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई सोही समूह, उपसमूहतर्फको वरिष्ठ सई पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यस्तो छ बढुवा सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार