Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् ।

प्रदेश सभाको ९ नवौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत मागेका हुन् ।

शर्माले आफ्नो कार्यकालमा सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै सम्झौता नगर्ने बताए ।

सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077