Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सभाको साताैं बैठक आज बस्दै

लुम्बिनी । लुम्बिनी प्रदेश सभाको पहिलाे अधिवेशनकाे साताैं बैठक (आज) साेमबार दिउँसाे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने जनाएकाे हाे ।

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक बस्न लागेकाे हाे ।

साेमबार बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विशेष समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेश गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077