Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माधव नेपाल भन्छन्- कसैको जीवन बचाउन अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ

    माधव नेपाल भन्छन्- कसैको जीवन बचाउन अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 417
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै अंग दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।

    सोमबार युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालिन जयन्तीका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अरु कसैको जीवन बचाउन आफूले सक्ने शरीरका सबै अंग दान गर्न सक्नुपर्ने बताए ।



    अध्यक्ष नेपालले मानव जातिका लागि रगतको आवश्यकता महत्वपूर्ण रहेको बताउँदै सबै युवाहरु वर्गहरुलाई रक्तदानका लागि अपिल समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार