Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमाले उपमहासचिव गुरुङले भने - गठबन्धन सरकारबाट देश विकासको सम्भावना छैन

सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा कुराकानी गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् ।

उपमहासचिव गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताए।

उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए । भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए ‌।

रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077