Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैपटक ठूलो संख्यामा प्रहरीहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरीहरुको सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एकैपटक २ हजार ४५ जनाको सरुवा गरेको हो ।

विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दारहरु ५३८ जना, प्रहरी हवल्दारहरु १७३ जना, प्रहरी बरिष्ठ हवल्दारहरु ३९ जना, प्रहरी सहायक निरीक्षकहरु ५७ जना, प्रहरी नायव निरीक्षकहरु १६ जना र प्रहरी बरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा गरेएको हो ।

वरिष्ठ सईको सरुवा सूची:

सईको सरुवा सूची:

असईको सरुवा सूची:

वरिष्ठ हवल्दारको सरुवा सूची:

हवल्दारको सरुवा सूची:

सहायक हवल्दारको सरुवा सूची:

जवानको सरुवा सूची:

कार्यालय सहयाेगीको सरुवा सूची:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077