Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

उपचार गर्न लैजाँदा कारागारका कैदी फरार

महोत्तरी। महोत्तरीस्थित जलेश्वर कारागारका एक जना कैदी फरार भएका छन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका९ का कृष्ण यादव फरार भएका हुन् ।

कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यादवलाई उपचारका लागी जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।

अस्पतालको शौचालयबाट उनी फरार भएका थिए । फरार कैदीको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077