Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुन: नामकरणको माग राख्दै कोशीका सभामुखलाई बुझाइयो ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुन: नामकरणको मागसहित पत्र बुझाएका छन् ।

पहिचानसहितको पुन: नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिङ थेगिम्‌ नेतृत्वको टोलीले प्रदेशसभामार्फत पुनः नामकरण गर्नुपर्ने भन्दै सभामुखलाई पत्र दिएको हो ।

कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतले संयुतरूपमा पत्र बुझाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077