Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भारतमा आम आदमीलाई राष्ट्रिय पार्टीको मान्यता

    भारतमा आम आदमीलाई राष्ट्रिय पार्टीको मान्यता

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 447
    SHARES

    एजेन्सी । अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले राष्ट्रिय दल बनेको छ ।

    दिल्ली र पंजाबमा सरकार बनाएको आपलाई आज भारतको निर्वाचन आयोगले राष्ट्रिय पार्टीको मान्यता दिएको हो ।



    भारतका चार वा सो भन्दा बढी राज्यमा पार्टीले राज्य स्तरको मान्यता पाए राष्ट्रिय पार्टी बन्ने प्रावधानका आधारमा आम आदमी पार्टी राष्ट्रिय पार्टी बनेको हो ।



    यस्तै ममता बनर्जीको त्रिणमूल कांग्रेस, शरद पवार नेतृत्वको नेश्नलिस्ट कंग्रेस पार्टी र कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय पार्टीको दर्ता खोसिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार