Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भ्रष्टाचार आरोपमा आम आदमी पार्टीका विधायक गिरफ्तार

    भ्रष्टाचार आरोपमा आम आदमी पार्टीका विधायक गिरफ्तार

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 831
    SHARES

    एजेन्सी । आम आदमी पार्टीका विधायक अमानतुल्लाह खानलाई भ्रष्टाचार गरेको एक मुद्दामा गिरफ्तार गरेको छ ।

    भारतको नयाँ दिल्लीको एन्टी करप्सन ब्रान्चले शुक्रबार उनलाई पक्राउ गरेको हो ।



    समाचार एजेन्सी पिटिआइका अनुसार दिल्ली वक्फ बोर्डका अध्यक्षसमेत रहेका खानलाई गिरफ्तार गर्नुको कारण पनि यही संस्थामा भएको भर्नासम्बन्धी भ्रष्टाचारको मुद्दा हो ।



    उनको घरमा छापा मार्दा २४ लाख नगद पनि बरामद भएको थियो । साथसाथै दुई वटा लाइन्सेन्स नभएका बन्दुक पनि बरामद गरिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार