Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पाँच लाख घुससहित पक्राउ परेका मेयरलाई सफाइ

    पाँच लाख घुससहित पक्राउ परेका मेयरलाई सफाइ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पाँच लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालिन मेयर धर्मेन्द्र प्रसाद पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

    बिशेष अदातलले शुक्रबार उनको घुस रिसवतको मुद्दामा फैसला सुनाउँदै सफाइ दिएको हो ।



    उनले भुक्तानीको क्रममा ठेकदारसँग घुस लिएका थिए ।



    दुई लाख ५० हजार नगद र दुई लाख ५० हजारको चेकसहित पक्राउ गरी अख्तियारले मुद्दा दायर गरेको थियो ।

    आयोगले उनका सहयोगी अशोक प्रसाद पटेललाई समेत प्रतिवादी बनाएको थियो । दुवै जनाले सफाइ पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार