Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले लियो श्रेष्ठसँग बयान

    राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले लियो श्रेष्ठसँग बयान

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन तथा आचरण कमिटीले सांसद ढाकाकुमार श्रेष्ठसँग अडिओ प्रकरणबारे बयान लिएको छ।

    व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे कमिटीले सांसद श्रेष्ठको बयान लिएको हो ।



    रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए ।



    निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरिरहेको छ ।

    बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ आफ्नो नभएको दाबी गरेका छन्।

    रास्वपाबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार