Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

जबर्जस्ती करणी आरोपमा डिलबहादुर पक्राउ

गोरखा । गोरखामा १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका ४९ वर्षीय डिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

चैत २५ गते बिहान ८ बजेको समयमा बालिकालाई जबर्जस्ती करणीको गरेको जाहेरीका आधारमा सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077