Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

जनकपुरबाट हिंडेरै काठमाडौं आउँदै गरेका मिटरब्याज पीडित भेट्न निजगढ पुगे गृहमन्त्री

जनकपुरबाट हिंडेरै काठमाडौं आउँदै गरेका मिटरब्याज पीडित भेट्न निजगढ पुगे गृहमन्त्री

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं। जनकपुरबाट हिडेरै काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितहरुलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बार पुगेका छन् । 

‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङले बाराको निजगढमा भेटेका हुन् ।

गृहमन्त्री भेट्न आउँदै छन् भन्ने खबर पाएपछि निगढमै रोक्किएका मिटरब्याज पीडितहरुसँग गुरुङले भेटेका हुन् । 

उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहेका छन् ।

उद्योग वाणिज्य संघ निजगढको सभाल हलमा गृहमन्त्री र मिटरब्याज पीडितहरुबीच संवाद भइरहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077