Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र विकास बोर्डमा भुवन केसी आएपछि जताजतै लफडा भयो : दीपकराज गिरी

काठमाडौं । चलचित्र विकास बोर्डले ‘छक्का पञ्जा ४’को कमाइको गल रिपोर्ट सार्वजनिक गरेको कलाकार दीपकराज गिरीले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् ‘छक्का पञ्जा ४’को कमाइको गल रिपोर्ट सार्वजनिक गरेको भन्दै बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।

उनले बोर्ड अध्यक्षमा केसी आएपछि जताततै लफडै लफडा रहेको दाबी गरे ।

उनले लेखेका छन् “चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा...।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077