Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि बम प्रहार

    जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि बम प्रहार

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 687
    SHARES

    एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि स्मोक बम प्रहार भएको छ । किशिदाले एक र्‍यालीलाई सम्बोधन गर्न लागेका बेला उनीमाथि स्मोक बम प्रहार भएको हो ।

    पीएम किशिदा नजिकै पाइपजस्तो वस्तु फ्याँकिएको थियो । त्सलगत्तै तीनजना प्रहरी अधिकारीले एक संदिग्धलाई पक्राउ गरेका थिए । विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा कवचमा लगिएको थियो ।



    गत वर्ष जुलाईमा देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको थियो ।



    सन् २०२२ को जुलाईमा देशको पश्चिमी भागमा सडकमा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार