Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको दुई विधेयक टेबुल

काठमाडौं । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबुल गरिएको छ ।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको हो ।

संघीय संसद् सचिव गोपालनाथ योगीले उक्त विधेयक टेबुल गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077