Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको दुई विधेयक टेबुल

    राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको दुई विधेयक टेबुल

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 600
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबुल गरिएको छ ।

    राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको हो ।



    संघीय संसद् सचिव गोपालनाथ योगीले उक्त विधेयक टेबुल गराएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार