Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

    शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 618
    SHARES

    काठमाडौं । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

    नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेर आईतबारको संसद बैठक स्थगित भएको हो।



    पूर्वसांसद तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।



    अब अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार