Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोली हानी यसरी गरियो उत्तर प्रदेशका पूर्वसांसदको हत्या [हेर्नुस् भिडिओ]

एजेन्सी । भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ । प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो । एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर प्रहरीसँगै हिँड्दै गरेको देखिन्छ । अतिकमाथि पछाडिबाट कसैले सपधा टाउकोमा गोली हानिएको दृश्य क्यामरामा कैद भएको छ। अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077