Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : बार्सिलोना गेटाफेसँग बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना गेटाफेसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरीसँगै दुई टोलीले एक-एक अंक बाँडेका छन्।

उपाधि होडमा रहेको बार्सिलोनाको २९ खेलबाट ७३ अंक छ। दोस्रो स्थानको रियल मड्रिडको ६२ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077