Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलको छातीमा संक्रमण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ ।

सोमबार महराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको हो।

पौडेलका निजी चिकित्सकका अनुसार राष्ट्रपति पौडेल भने शीतल निवास फर्किसकेका छन् ।

उनी पेटमा समस्या देखिएपछि १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077